अर्थ / बाणिज्य

रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै मल उत्पादन गरिँदै

इकागज | असार १९, २०८१
काठमाडौँ - मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्याइने गरिएको छ ।  किसानले खुला सीमापारिका ब...

लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनामा आशयपत्र प्राप्त

इकागज | असार १९, २०८१
काठमाडौँ - गत वैशाख १६ र १७ गते यहाँ आयोजित तेस्रो लगानी सम्मेलनमा प्रस्तुत दुई आयोजनाका लागि आशयपत्र प्राप्त भएका छन् । लगानी बोर्डका सहप्रवक्ता रमेश अधिकारीका अनुसार जानकी हेरिटेज होटल एण्ड कल्चरल भिल...

सेयर बजार सामान्य अंकले बढ्यो

इकागज | असार १९, २०८१
काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अंकले बढेर दुई हजार एक सय चार दशमलव २२ को अंकमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ । आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै...