अर्थ / बाणिज्य

२० बुँदे विशेष प्रस्ताव जारी गर्दै अडानको केन्द्रीय कार्य समितिको बैठक सम्पन्न

इकागज | मंसिर १८, २०७९
काठमाडौँ- नेपाल अडिटर्स एसोसिएसन (अडान) को छैटौँ राष्ट्रिय महाधिवेशन पछिको दोस्रो केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ । अडानले अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा कार्यसमिति बैठक सम्पन्न गरेको हो । ...

आन्तरिक पर्यटकको रोजाइमा पर्दै डोल्पा

इकागज | मंसिर १८, २०७९
काठमाडौं– हिमाली जिल्ला डोल्पा आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । पाँच वर्षअघि डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै प्रत्येक वर्ष डोल्पा घुम्ने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्न थालेको हो ।&nb...

चितवनमा धान उत्पादन वृद्धि

इकागज | मंसिर १८, २०७९
चितवन - जिल्लामा यस वर्ष वर्षे धानको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र भरतपुरका अनुसार जिल्लाभर यस वर्ष धान उत्पादन ११ हजार चार सय ८६ मेट्रिक टन वृद्धि भएको हो । यस वर्ष २२ हजार नौ सय ७२ हेक्टर क्षेत्रफलमा ९६ हजार चार सय ८२ मेट्रिक टन धान उत्पादन भएको ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले बताए । उनका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा सोही क्षेत्रफलमा ८४ हजार नौ सय ९६ मेट्रिक टन धान उत्पादन भएको थियो । उनक...