अर्थ / बाणिज्य

आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

इकागज | मंसिर १३, २०७९
काठमाडौंँ - आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त भएका छन् । यसअघि राजस्व अनुसन्धान विभागलगायत विभिन्न निकाय र जिम्मेवारीमा रहेका उनी विभागको महानिर्देशक नियुक्त भएका हुन् ।  ...

बैंक अफ काठमाण्डूलाई दुई करोड बढी जरिवाना

इकागज | मंसिर १३, २०७९
काठमाडौँ - बैंक अफ काठमाण्डूले दुई करोड ११ लाख ८५ हजार ६० रुपैयाँ जरिवाना तिरेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको तीन महिनामा गरेको अध्ययन अनुसार सो बैंकले विपन्न वर्ग क्षेत्र कर्जा केन्द्रीय बै...

किन असफल भइरहेको छ सहकारी क्षेत्र?

इकागज | मंसिर १३, २०७९
सहकारी क्षेत्रले मानवीय आवश्यकताका वस्तु तथा सेवाको उत्पादन, प्रशोधन र बजारीकरण गर्दै सामाजिक आर्थिक र साँस्कृतिक रुपान्तरण तथा समावेशी आर्थिक वृद्धि हासिल गर्न सहयोग गर्नुपर्ने हो।तर सहकारी सम्बन्धी शिक्षा र चेतनाको विस्तार अपेक्षित रुपमा हुनसकेका कारण धेरै समस्या देखिएको छ। राष्ट्रिय योजना आयोगको नेपालमा वित्तीय समावेशीकरण सम्बन्धी अध्ययन प्रतिवेदनका अनुसार सहकारी क्रियाकलापको सघनता उत्पादन तथा स्वरोजगारको क्षेत्रमा...
पर्यटन

पोखरा विमानस्थलको क्यालिब्रेसन फ्लाईट सकियो

धनबहादुर गुरुङ | मंसिर १३, २०७९

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा जडान उपकरणहरूको क्षमता परीक्षणका लागि गरिएको क्यालि...