अर्थ / बाणिज्य

साताको सुरुवातमै सेयर बजार परिसूचक ३२ अंकले बढ्यो

इकागज | मंसिर ११, २०७९
काठमाडौँ- आइतबार सेयर बजार परिसूचक ३२ अंकले बढेको छ । साताको सुरुवातको दिन बजार परिसूचक ३२.४३ अंकले बढेको हो । बजार बढेसँगै सेयर बजार परिसूचक १९६५.९८ मा उक्लिएको छ। सेयर बजार परिसूचक १.६८ प्रतिशतल...

गाईभैँसीमा ‘लम्पि स्किन’

इकागज | मंसिर ११, २०७९
नवलपरासी - (बर्दघाट सुस्तापूर्व) नवलपुरमा गाईभैँसीमा ‘लम्पि स्किन’ (एक प्रकारको सङ्क्रामक सरुवा रोग) देखापरेको छ । गाईभैँसीमा ‘लम्पि स्किन’ देखापरेपछि यहाँका किसान चिन्तित बनेका छ...

टिप्ने बेलाका सुन्तलामा औँसा किराको प्रकोप

इकागज | मंसिर ११, २०७९
बागलुङ - पाक्ने बेलाका सुन्तलामा औँसा कीराको प्रकोप देखिएको छ । बिक्री गर्ने तयारीमा जुटेका किसानलाई यो प्रकोपले समस्यामा पारेको छ । अहिले बोटबाट सुन्तला कुहिएर झर्न थालेपछि जिल्लाका सुन्तला उत्पादक कृषक समस्यामा परेका छन् ।   औँसा कीराका कारण सुन्तलाका दाना कुहिएर झर्न थालेपछि बिक्रीको तयारीमा लागेका किसान नझरेका सुन्तला व्यवस्थापन गर्न लागेका हुन् । जिल्लाभर करिब २० प्रतिशत सुन्तलामा औँसा किराको प्रकोप देखिएको...