अर्थ / बाणिज्य

एक वर्षमै ९ लाख ३३ हजार बढीले लिए ई-पासपोर्ट

इकागज | मंसिर २, २०७९
काठमाडौँ-  राहदानी विभागले एक वर्षमै ९ लाख ३३ हजार २९३  सेवाग्राहीलाई विद्युतीय पासपोर्ट ( ई-पासपोर्ट राहदानी ) जारी गरेको छ । २०७८ मंसिर १ गतेदेखि पहिलोपटक विद्युती...

कोहलपुरमा एक किलो बन्दाको मूल्य १५० रुपैयाँ !

इकागज | मंसिर २, २०७९
बझाङ - गत बुधबार बाँकेको कोहलपुरस्थित कृषि बजारस्थलमा निकै घुँइचो देखियो । अपराह्न ४ बजेपछि त तरकारीको मूल्य पनि निकै फेरबदल भएको थियो । तरकारी बेच्न ग्राहक बोलाउने व्यापारी उपभोक्ताको घुँइचोले घेरिएका थिए...

अफ्रिकन स्वाइन फिभरले रित्तोयो बङ्गुर फार्म

इकागज | मंसिर २, २०७९
भजनी - कैलालीको भजनी नगरपालिका जयबहादुर बुढा लामो समयदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । उनको सो व्यवसायमा एकाएक अफ्रिकन स्वाइन फिभरले क्षति पुगेको छ । फार्ममा रहेका चार सय ३२ बङ्गुर मरेपछि उनले ठूलो क्षति व्यहोर्नुपरेको हो । भजनी नगरपालिका पशु सेवा शाखाले तयार गरेको प्रतिवेदनमा फार्ममा ९५ लाख २० हजार बराबरको क्षति भएको विवरण उल्लेख छ । बडिमालिका कृषि प्रवर्द्धन केन्द्रको नामबाट व्यावसायिक बङ्गुरपालन गर्दै आ...