अर्थ / बाणिज्य

एक हप्तामा थपियो २१ अर्ब निक्षेप, घट्यो कर्जा लगानी र सीडी रेसियो

इकागज | कात्तिक २१, २०७९
काठमाडौंँ - पछिल्लो साता वाणिज्य बैंकहरुमा निक्षेप बढेको छ । एक सातामै वाणिज्य बैंकहरुमा २१ अर्ब ४५ करोड रूपैयाँ निक्षेप थप भएको नेपाल बैंकर्स संघले जानकारी दिएको हो। दोश्रो साता ४५ खर्ब २४ अर्ब रुपैयाँ र...

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

इकागज | कात्तिक २१, २०७९
काठमाडौँ- नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा अर्थ सचिव कृष्णहरि पुष्कर...

तीन महिनामा ४ अर्ब ८६ करोड बढीको तरकारी भित्रियो

इकागज | कात्तिक २१, २०७९
काठमाडौँ- ​चालू आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट ४ अर्ब ८६ करोड रुपैयाँभन्दा बढीको तरकारी नेपालले आयात गरेको छ । २०७९ सालको साउन, भदौ र असोज महिनामा नेपालले उक्त मूल्य बराबरको विभिन्न प्रकारका तरकारी नेपालले आयात गरेको हो ।  भन्सार विभागका अनुसार बितेको तीन महिनामा नेपालले कूल ४ अर्ब ८६ करोड ४१ लाख ३६ हजार रुपैयाँको तरकारी आयात गरेको छ । उक्त समयमा नेपालले विभि...