अर्थ / बाणिज्य

मार्सी धानमा रोग लागेपछि आगो लगाएर नष्ट गर्दै किसान

इकागज | कात्तिक १८, २०७९
जुम्ला- पाकेको मार्सी धानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरू व...

वैदेशिक रोजगारीमा रहेकालाई आईपीओमा आरक्षण

इकागज | कात्तिक १८, २०७९
काठमाडौँ- के तपाईँ वैदेशिक रोजगारीमा हुनुहुन्छ ? आफूले कमाएको पैसा भविष्यका लागि पनि बचत होस् र त्यसबाट प्रतिफल पनि प्राप्त होस् भन्ने चाहनुहुन्छ ? यदि त्यसो हो भने तपाईँका लागि सहज हुने भएको छ ।  नेप...

तीन महिनामा १ अर्ब ३३ करोड बढीको चिया र कफी नेपाल भित्रियो

इकागज | कात्तिक १८, २०७९
काठमाडौँ- नेपालले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको चिया र कफी विभिन्न देशमा निर्यात गरेको छ ।  भन्सार विभागका अनुसार २०७९ सालको साउन, भदौ र असोज महिनामा उक्त मुल्य बराबरको चिया र कफी नेपालले निर्यात गरेको हो ।  उक्त तीन महिनामा नेपालले १ अर्ब ३३ करोड ९९ लाख २६ हजार रुपैयाँको ५७ लाख ८५ हजार ९०७ केजी चिया र कफी नेपालले निर्यात गरेको विभागले जनाएको...