अर्थ / बाणिज्य

तीन महिनामा पौने चार अर्बको फलफूल नेपाल भित्रियो

इकागज | कात्तिक १६, २०७९
काठमाडौं- चालु आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनामा विभिन्न देशबाट नेपालमा पौने चार अर्ब रुपैयाँको फलफूल भित्रिएको पाइएको छ ।  २०७९  सालको साउन, भदौ र असोज महिनामा उक्त मूल्य बराबरको...

मूल्य निर्धारण नगरिँदा सस्तोमा धान बेच्‍न बाध्य किसान

इकागज | कात्तिक १६, २०७९
टीकापुर - कैलालीका किसान आजभोलि धानबाली भित्र्याइरहेका छन् । धेरै किसान भित्र्याउने काम सकेर आफूलाई आवश्यक धान खाद्यान्नका लागि भण्डारण गर्ने र बाँकी बेच्न थालेका छन् । तर यस वर्ष धानको बिक्री समर्थन मूल्य निर्धारण...

कति छ आज विदेशी मुद्रा विनिमयदर ?

इकागज | कात्तिक १६, २०७९
काठमाडौँ- नेपाल राष्ट्र बैंकका अनुसार आज बुधबार अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ २ पैसा र बिक्रीमा १३२  ६२ पैसा रहेको छ भने युरोपियन युरो एकको खरिददर १३१ रुपैयाँ ७ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६७ पैसा तोकिएको छ । यसैगरी अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ५१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९ रुपैयाँ १ पैसा रहेको छ । त्यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुप...