अर्थ / बाणिज्य

छठका लागि जनकपुरमा मात्रै तीन करोडको केरा आयात

इकागज | कात्तिक १३, २०७९
धनुषा- छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु तीन करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वका बर्तालुका लागि केरा अत्यावश्यक मानिन्छ । केरा उत्पादनका लागि नेपाली भूमि राम्रो ...

अवरुद्ध कर्णाली करिडोर अझै खुलेन

इकागज | कात्तिक १३, २०७९
मान्म-  गत असोज १९ गतेको पहिरोका कारण अवरुद्ध कर्णाली करिडोर अझै खुल्न सकेको छैन । करिडोर अन्तर्गत सान्नी त्रिवेणी गाउँपालिका-१ को लुसामा निरन्तर पहिरो खस्दा करिडोर अझै खुल्न नसकेको हो । &...

बोर्डले अनुमति नदिँदा ३५ कम्पनीका करिब १५ अर्बको आईपीओ पाइपलाइनमा

इकागज | कात्तिक १३, २०७९
काठमाडौंँ  - नेपाल धितोपत्र बोर्डमा आईपीओ जारी गर्नका लागि आवेदन दिने कम्पनीको संख्याको ३५ पुगेको छ । आईपीओ जारी गर्नका लागि उक्त कम्पनीले धितोपत्र बोर्डबाट अनुमतिको पर्खाइमा रहेका छन् । अनुमति मागेका कम्पनीहरुले १४ अर्ब ९७ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्। आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनीमा रिलायन्स लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन् ...
बैंक-वित्त

नेपाल बैंकको ब्याज आम्दानी बढ्यो, तर खुद नाफा घट्यो

इकागज | कात्तिक १३, २०७९

काठमाडौँ- चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा नेपाल बैंकको खुद नाफा १९.९७ प्रतिशतले घटेर ६० क...