अर्थ / बाणिज्य

विदेशी मुद्रा सञ्‍चिति २.२ प्रतिशतले कमी

इकागज | कात्तिक ४, २०७९
काठमाडौँ- सरकारले आयातमा कडाइ गरेपनि विदेशी मुद्रा सञ्चिति रित्तिँदै गएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय स्थिति विवरणअनुसार २ महिनामै २६ अर्ब ६४ करोड रुपैयाँ बर...

दुई महिनामा व्यापार घाटा दुई खर्ब ४४ करोड

इकागज | कात्तिक ४, २०७९
काठमाडौँ- आर्थिक वर्ष २०७९/८० को पहिलो दुई महिनामा वैदेशिक व्यापार घाटा रु दुई खर्ब ४४ अर्ब ९३ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार सो अवधिमा नेपालले कुल रु दुई खर्ब ७३ अर्ब ६० करोड बरा...

केन्द्रीय बैंकको विवरण

तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि

इकागज | कात्तिक ४, २०७९
काठमाडौँ- तराई–मधेसमा मूल्यवृद्धि अपेक्षित अङ्कभन्दा माथि रहेको पाइएको छ । केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालू आवको पहिलो दोस्रो महिनाको अन्त्यसम्ममा तराईमा उपभोक्ता मुद्रास्फीति नौ दशमलव ३३ प्रतिशत बराबर रहेको छ । केन्द्रीय बैंकका अनुसार २०७८ भदौमा तराईको उपभोक्ता मुद्रास्फीति तीन दशमलव ६५ प्रतिशत बराबर थियो । गत भदौ महिनामा काठमाडौँ उपत्यकामा सात दशमलव ६२ प्रतिशत पहाडमा आठ दशमलव ८२ प्रतिशत र हिमालम...