अर्थ / बाणिज्य

गर्ज्याङ–नयाँ खिम्ती प्रसारण लाइन निर्माण

करिब २ सय मेगावाट विद्युत प्रवाहका लागि पूर्वाधार तयार

इकागज | असोज १३, २०७९
काठमाडौं – खिम्ती र लिखु नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रवाहका लागि रामेछाप (गर्ज्याङ)–नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको निर्माण सम्पन्...

दसैंअघिको अन्तिम कारोबारमा नेप्सेमा हरियाली

इकागज | असोज १३, २०७९
काठमाडौँ – दसैं अघिको अन्तिम कारोबारमा सेयर बजार परिसूचकमा सुधार देखिएको छ। बुधबार ६ अंकले बढेको बजार बिहीबार पनि १६.२९ अंकले बढेर बजार बन्द भएको हो। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.८९ प्रतिशत...

सुनको आयात ५० प्रतिशतले घट्याे

इकागज | असोज १३, २०७९
काठमाडौं- चालू आर्थिक वर्षको पहिलो दुई महिनामा करिब ४४ हजार तोला सुन आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउन र भदौमा ४३ हजार ४३ हजार ८२५ तोला सुन नेपाल भित्रिएको हाे । गत आर्थिक वर्षको पहिलो दुई महिनामा एक लाख चार हजार २०२ तोला सुन आयात भएकोमा यस वर्ष सुनको आयात निकै घटेको छ । गत वर्षको तुलनामा सुनको आयात ५० प्रतिशतभन्दा धेरैले घटेको छ । गत साउनमा बैंकहरूले कुल एक अर्ब ४८ ...