अर्थ / बाणिज्य

सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन

इकागज | साउन ३०, २०८१
ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सह...

सुनको मूल्य घट्यो

इकागज | साउन ३०, २०८१
काठमाडौँ- आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन तोलाको २ सयले बढेर तोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य ...

डलर १३४, युरो १४७ रूपैयाँमा हुँदैछ बिक्री, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

इकागज | साउन ३०, २०८१
काठमाडौँ- नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमयदर निर्धारण गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ हुँदा बिक्रीदर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ६ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६६ पैसा रहेको छ ।  त्यस्तै युरो एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ १४ पैसा रहेको छ ।  पाउण्ड स्टर्लिङ एकको खरिददर १...