अर्थ / बाणिज्य

श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण

इकागज | साउन २७, २०८१
काठमाडौँ- श्रम आप्रवासन नीतिको मस्यौदा बनाउन गठित कार्यदलले श्रम आप्रवासन नीतिको मस्यौदा हस्तान्तरण गरेको छ । आइतबार सिंहदरबारका कार्यदल संयोजक श्रम विज्ञ डा. गणेश गुरुङले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्र...

नेप्सेमा परिसूचक ९४ अङ्कले बढ्यो

इकागज | साउन २७, २०८१
काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो । आज नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई...

आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी

इकागज | साउन २७, २०८१
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ । आर्थिक वर्ष २०७२/७३ मा प्रणालीबाट २५ दशमलव  ७८ प्रतिशत भइरहेको विद्युत् चुहावटलाई यस अवधिमा आधा घटाएर गत आव २०८०/८१ मा १२ दशमलव  ७३ प्रतिशतमा सीमित गरिएको छ । विद्युत् चुहावटमध्ये प्रसारण लाइनतर्फ तीन दशमलव ३३ प्रतिशत र वितरणतर्फ नौ दशमलव  ४० प्रतिशत रहेको छ । आठ वर्षअघि ...