अर्थ / बाणिज्य

कर्णालीमा सबैभन्दा बढी उत्पादन हुने अनाज मकै

इकागज | साउन २६, २०८१
भेरीगङ्गा (सुर्खेत)- कर्णालीमा गत आर्थिक वर्ष २०८०/८१ मा साढे पाँच लाख मेट्रिक टन खाद्यान्न उत्पादन भएको छ । कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कानुसार पाँच लाख ५२ हजार नौ सय ३० मेट्रिक ...

गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु

इकागज | साउन २६, २०८१
रसुवा- गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नाग पञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।  यस वर्ष स्नान मेला भर्न १५ हजार भक्तजन गोसाइँकुण्डमा पुग्ने अनुमान ...

कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति

इकागज | साउन २६, २०८१
म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घिरच्याङमा कालीगण्डकी नदीमा आएको छालले कृषि फार्ममा क्षति पुर्याएको छ । अन्नपूर्ण–२ कटुञ्जको भिरबाट आज कालीगण्डकीमा पहिरो खस्दा खोला पारी रहेको घिरच्याङमा रहेको दाजुभाइ कृषि तथा पशुपक्षी फार्ममा क्षति भएको हो । गएराति भिरबाट कालीगण्डकीमा खसेको पहिरोले ल्याएको छालले आठ सय ब्रोइलर जातका कुखुरा भएको खोर भत्किएको अन्नपूर्ण–२ वडाध्यक्ष रामबहादुर खड्काले जानका...