एमाले अध्यक्ष ओलीलाई कोरोना संक्रमण, राधिका शाक्य पनि संक्रमित

इकागज | माघ ९, २०७८

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना भाइरसको संक्रमण भएको छ । शनिबार गरिएको उनको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो । ‘हिजो बिहान पीसीआर परीक्षण गरिएको थियो, साँझ आएको रिपोर्टमा पोजेटिभ देखियो’, बालकोट स्रोतले जानकारी दियो । 

ओलीलाई कोरोना संक्रमण देखिएसँगै आइतबारका लागि तय भएको पत्रकार सम्मेलन पनि स्थगित गरिएको छ । दुईपटक मिर्गौैला प्रत्यारोपण गरेका ओली विभिन्न संक्रमण पीडित भएका थिए । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि कोरोना संक्रमण भएको छ । 

आयोगले विधानबाट ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ हटाउनु भनेपछि राप्रपाले बोलायो आकस्मिक बैठक

इकागज | माघ ९, २०७८

काठमाडौँ - निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको विधान संशो...

प्रधानमन्त्री देउवाले बोलाएको सर्वदलीय बैठकको हामीलाई जानकारी छैन : एमाले

इकागज | माघ ८, २०७८

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेले कुनै जानकारी नआएको...

देउवाको सम्‍बोधनमाथि योगेश भट्टराईको टीप्पणी : सरकार कोमामा रहेको विरामी जस्तो

इकागज | माघ ८, २०७८

काठमाडौँ- प्रधानमन्त्री प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राष्ट्रका नाममा गरेको सम्बोधनमाथि एमाले ने...

पेट्रोलियम पदार्थको मूल्य वृद्धि खारेज गर्न माग गर्दै नेविसङ्घको प्रदर्शन

इकागज | माघ ७, २०७८

काठमाडौँ : नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ नेविसङ्घले पेट्रोलियम पदार्थमा...

एमाले उपाध्यक्ष पोखरेलको प्रश्न- प्रधानमन्त्री देउवा गठबन्धनको बन्दी बनेकै हुन् ?

इकागज | माघ ७, २०७८

काठमाडौँ- एमाले उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको बन्दी बनेको आरोप लग...

बहालवाला मन्त्रीले नेता मार्ने धम्की दिँदा पनि प्रधानमन्त्री मौन रहनु आपत्तिजनकः ज्ञवाली

इकागज | माघ ७, २०७८

काठमाडौँ - नेकपा एमालेका उपमहासचिव नेता प्रदीप ज्ञवालीले बहालवाला मन्त्रीले नेतालाई हत्या गरिदिने धम्की...