आफ्‍ना उम्मेदवार जिताउन गठबन्‍धनले दियो यी नेताहरूलाई जिम्‍मेवारी, कुन प्रदेशमा को-को ? (नामसहित)

इकागज | पुस २४, २०७८

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनमा आफ्‍ना उम्‍मेद्‍वार जिताउन सत्तारुढ गठबन्‍धनले विभिन्‍न नेताहरूलाई जिम्‍मेवारी दिएको छ । विभिन्‍न प्रदेशहरुमा पार्टी-पार्टीबीच समन्वय गर्नका लागि गठबन्धनमा रहेका विभिन्‍न दलहरूको तर्फबाट पार्टी नेतृत्वहरूलाई जिम्मेवारी तोकिएको हो ।

आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचन हुँदैछ । निर्वाचनमा नेपाली कांग्रेस, नेपाल कम्युनिस्‍ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्‍ट पार्टी (समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राजमो, नेपाल, सहितको संयुक्त गठबन्धनका साझा उम्मेदवारहरुलाई निर्वाचनमा विजय गराउन र प्रदेश जिल्ला लगायत स्तरमा समन्वय गरी चुनावी अभियान सञ्चालन गर्न नेताहरू लाई जिम्‍मेवारी दिइएको हो ।

चुनावी अभियान सञ्चालन गर्न गठबन्धनका यी नेताहरूलाई जिम्‍मेवारी

प्रदेश नं. १ 
१) घनेन्द्र वस्नेत - नेकपा (एकीकृत समाजवादी) 
२) राम कार्की - नेकपा (माओवादी केन्द्र)
 ३) अशोक कुमार राई - ज.स.पा., नेपाल 
४) ज्ञानेन्द्र बहादुर कार्की - नेपाली कांग्रेस 
५) हरिकान्त पौडेल - राष्ट्रिय जनमोर्चा 

प्रदेश नं.२ 
१) रामचन्द्र यादव - नेकपा (एकीकृत समाजवादी) 
२) गपोश शाह - नेकपा (माओवादी केन्द्र) 
३) मृगेन्द्र सिंह यादव - ज.स.पा., नेपाल 
४) रमेश रिजाल - नेपाली कांग्रेस
 ५) धर्मानन्द सुवेदी- राष्ट्रिय जनमोर्चा 

बागमती प्रदेश 
१) प्रकाश महत - नेपाली कांग्रेस 
२) केदार न्यौपाने - नेकपा (एकीकृत समाजवादी) 
३) हितमान शाक्य - नेकपा (माओवादी केन्द्र) 
४) गंगानारायण श्रेष्ठ -ज.स.पा., नेपाल 
५) लाल बहादुर थापा - राष्ट्रिय जनमोर्चा 

गण्डकी प्रदेश 

१) केशवलाल श्रेष्ठ - नेकपा (एकीकुत समाजवादी)
 २) हितराज पाण्डे - नेकपा (माओवादी केन्द्र) 
३) हरिशरण आचार्य - ज.स.पा., नेपाल 
४) शंकर बराल - रा.ज.मो, 
५) रामचन्द्र पौडेल - नेपाली कांग्रेस 

लुम्बिनी प्रदेश

१) चक्रपाणी खनाल - नेकपा (माओवादी केन्द्र 
२) भागवत विश्वासी - नेकपा (एकीकृत समाजवादी) 
३) सहसराम यादव -ज.स.पा., नेपाल 
४) सुरेश थापा - राष्ट्रिय जनमोर्चा 
५) बालकृष्ण खाँड - ने.का, 

कर्णाली प्रदेश 
१) शक्ति बस्नेत - नेकपा (माओवादी केन्द्र) 
२) जीवन बहादुर शाही - ने.का, 
३) प्रकाश ज्वाला - नेकपा (एकीकृत समाजवादी) 
४) भक्त बहादुर शाह - ज.स.पा., नेपाल
 ५) जनकराज शर्मा - राष्ट्रिय जनमोर्चा 

सुदरपश्चिम प्रदेश 
१) विक्रम शाही - नेकपा (एकीकृत समाजवादी) 
२) खगराज भट्ट - नेकपा (माओवादी केन्द्र) 
३) दिलेन्द्र बडु - नेपाली कांग्रेस 
४) नन्दराज भट्ट - राष्ट्रिय जनमोर्चा
५) मालामति चौधरी - ज.स.पा., नेपाल

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै, चार जनाको उम्मेदवारी घोषणा

इकागज | पुस २३, २०७८

उदयपुर - नेपाल कम्युनिष्ट पाटी (एमाले) उदयपुरको आठौं जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सु...

रामचन्द्र पौडेलका छोरा भन्छन्– पार्टीको बैठकमा नबोल्ने अनि भट्टीमा बसेर गाली गर्ने ?

इकागज | पुस २३, २०७८

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलले सांकेतिक रूपमा नेप...

गोरखामा अब कांग्रेसको उम्मेदवार कांग्रेस नै हुन्छ : महामन्त्री थापा

इकागज | पुस २३, २०७८

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम चुनावमा नेपाली कांग्रेस एक्लै लड्ने बत...