राजनीतिक समन्वय समिति बैठक: संसद्‌को गतिरोध हटाउन एमालेसँग कुरा गर्न प्रधानमन्त्रीलाई आग्रह

इकागज | पुस २२, २०७८

काठमाडौँ - सरकार सन्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिले संसद्‌को गतिरोध हटाउनका पहल गर्न आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको समिति बैठकले सहमति र सम्झौताका साथ सहमतिको बिन्दु खोज्दै सदनको अवरोध खोल्न आग्रह गरेको हो ।

बैठकपछि समितिका संयोजक रामचन्द्र पौडेलले संसद्को अवरोध, अदालतको समस्या, एमसीसीको विषयलगायतमा सहमति खोज्न आग्रह गरिएको जानकारी दिए। मुलुकमा देखिएको गतिरोध अन्त्य गर्न १६ बुँदे सुझाव बैठकमा पेश गरेको र शुक्रबारदेखि त्यसमा छलफल हुने उनले बताए । उनले प्रधानमन्त्रीलाई प्रतिपक्षी दलका नेतासँग कुरा गर्न पनि अनुरोध गरिएको बताए ।

बैठकमा संयोजक पौडेल, प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्दै यादव लगाएतका नेताहरु सहभागी थिए । 

प्रधानमन्त्री देउवा सहभागी हुने भनिएकाे भाइब्रेन्ट गुजरात लगानी सम्मेलन स्थगित

इकागज | पुस २२, २०७८

गुजरात- गुजरात सरकारले यही १० जनवरीमा आयोजना गर्न लागेको १०औं भाइब्रेन्ट गुजरात लगानी सम्मे...

राप्रपा केन्द्रीय समितिमा एकपक्षीय र पूर्वाग्रहीरुपमा मनोनयन : कमल थापा

इकागज | पुस २१, २०७८

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का पूर्व अध्यक्ष कमल थापाले अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय...

कांग्रेस धनुषा सभापतिमा मेयर पजियारकाे उम्मेदवारी घाेषणा

सुभाष कर्ण | पुस २१, २०७८

जनकपुरधाम - नेपाली कांग्रेस धनुषाको सभापतिमा क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले उम्मेदवा...

गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउँछः अध्यक्ष नेपाल

इकागज | पुस २१, २०७८

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभाको निर्वाचनब...

‘लाइक र डिस्लाइकबाट सभापतिले व्यक्ति छाने पार्टी दुर्घटना हुन सक्छ’

इकागज | पुस २१, २०७८

काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक ...

मेरो इम्युन सिस्टम शून्य छ, हजारौंको बीचमा छु, तर पनि मलाई कोभिडले छोएको छैन : ओली

इकागज | पुस २१, २०७८

काठमाडौँ- एमाले अध्यक्ष केपी ओलीले मिर्गौला प्रत्यारोपण गरेकाले आफ्नो इम्युन सिस्टम शून्य भएको बताएका...