माओवादी महाधिवेशन : यी हुन् कोही पनि केन्द्रीय सदस्य नभएका भएका चार जिल्ला

इकागज | पुस १९, २०७८

काठमाडौँ- नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका छन् । आइतबार माओवादी अध्यक्ष पुष्पकमल दाहालले घोषणा गरेको लिस्टमा चार जिल्लाबाट केन्द्रीय सदस्य शून्य भएका हुन् ।

रसुवा, म्‍याग्‍दी, ताप्लेजुङ र मुगुबाट एक जना पनि केन्द्रीय सदस्यमा चयन भएका छैनन् । त्यस्तै डोल्पाबाट एकजना मनोनीत भएका छन् । सबैभन्‍दा बढी रोल्पाबाट १४ जना केन्द्रीय सदस्य भएका छन् ।

महाधिवशेनमा दाहालले २३६ जना केन्द्रीय सदस्य मनोनीति गरेका थिए । २९९ केन्द्रीय कमिटी बनाउने माओवादीले बाँकी पछि मनोनीत गर्ने जनाएको छ ।

एक घरमा दुई पार्टीका केन्द्रीय सदस्य : श्रीमान् एमालेको, श्रीमती माओवादीको

इकागज | पुस १९, २०७८

काठमाडौँ- पूर्वमन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य रहेका दावा तामाङकी श्रीमती कुमारी मोक्‍तान न...

एमाले सुदूरपश्चिम अधिवेशन : कुन जिल्लामा को-को छन् अध्यक्षका आकांक्षी ?

इकागज | पुस १९, २०७८

धनगढी - नेकपा (एमाले)को जिल्ला अधिवेशन नजिकिँदै जाँदा सुदूरपश्चिम प्रदेशमा नेतृत्वका आकांक्षीले दाैडधु...