माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा

इकागज | पुस १८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ। 

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड' केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्। 

'खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो' उनले भने ।

एमाले सचिवालय बैठक जारी, राष्ट्रियसभाका उम्मेदवार टुंगो लगाउने तयारी

इकागज | पुस १८, २०७८

काठमाडौं - नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक बसिर...

माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गर्दै

इकागज | पुस १८, २०७८

काठमाडाैँ - नेकपा माओवादी केन्द्रले सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्नका लागि गृहकार्य गरिरहेको छ ...

दलितलाई केन्द्रीयमा सात प्रतिशत छुट्याएपछि विरोधमा प्रचण्डलाई ज्ञापनपत्र

इकागज | पुस १८, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा ऐन र पार्टी विधानविपरीत दलितलाई केन्द्रीय सदस्...

कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बिजेपी महासचिव चौथाइवालेसँग भेट

इकागज | पुस १८, २०७८

काठमाडौँ - प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा भारतको न...