एमसीसी खारेज गर्नुपर्ने माग गर्दै काठमाडौँमा प्रदर्शन

इकागज | पुस १८, २०७८

काठमाडौँ - नेकपा (क्रान्तिकारी माओवादी) लगायतका २२ राजनीतिक दल तथा संघ संगठनहरुले एमसीसी सम्झौता खारेज गर्नुपर्ने भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । 

एमसीसी सम्झौतालाई संसदको कार्यसूची बन्न नदिन उनीहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् । एमसीसी संसदको कार्यसुचीमा पार्न अमेरिकाले दबाब दिइरहेकाले त्यसलाई रोक्न प्रदर्शन गरिएको सहभागीहरुले जनाएका छन् । 

नेपालका देशभक्त शक्तिहरु र नेपाली जनताको निरन्तर विरोध एवम् सङ्घर्षका कारण एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने योजनाले मूर्तरुप लिन नसकेपनि अमेरिकाले नेपाल सरकार र पार्टीहरुमाथि दबाव दिने काम निरन्तर जारी राखेको २२ राजनीतिक दल तथा संघ संगठनहरुको भनाई छ । 

माओवादी महाधिवेशन : प्रतिनिधि भन्छन्—पार्टीलाई सुदृढ र एकताबद्ध बनाउन सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्छ

इकागज | पुस १८, २०७८

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत् नेतृत्व चयन गर्नुपर्नेमा ...

कृषि, पर्यटन र उद्योगमार्फत देशको विकास गर्नुपर्छ: नेता केसी

इकागज | पुस १८, २०७८

काठमाडाैँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री राजेन्द्रकुमार केसी (राजन)ले कृषि, पर्यटन र उ...

माओवादी महाधिवेशन : प्रवक्‍ता महरा भन्‍छन्- सहमतिमै प्रक्रिया अघि बढ्छ, चुनाव हुने सम्भावना न्यून छ

इकागज | पुस १८, २०७८

काठमाडौं - नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा आज केन्द्रीय सदस्य चयनको ...

‘कांग्रेस सरकारले सबै उद्योग बेच्यो, हरियो पासपोर्टको खेती भयो’

इकागज | पुस १७, २०७८

काठमाडौँ - नेकपा एमालेका उद्योग विभाग उपप्रमुख दुर्गा प्रसाईँले देशमा भएका सबै उद्योगधन्दा, कलकारखाना स...