'अध्यक्ष कमरेडले आत्मालोचना गरिसके, अन्य नेताले पनि गर्नुपर्छ'

इकागज | पुस १३, २०७८

काठमाडाैं - स्थायी कमिटी सदस्य मातृका यादवले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आत्माआलोचना गरिसकेको भन्दै अन्य नेताहरुले पनि आ–आफ्नो ठाउँबाट आत्माआलोचना गर्नुपर्ने बताएका छन् ।

मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उनले महाधिवेशनबाट निस्किँदा एक ढिक्का भएर अगाडि बढ्नुपर्ने बताए । 

उनले भने, ‘हामी सबैले स्वीकारी सक्यौँ नि त अलि अलि हामी बिग्रेका हौँ । मुख्य कुरो के हो भने अध्यक्ष कमरेडले आफ्नो तर्फबाट गल्ती स्वीकारी सक्नु भो । जम्मै आफूमाथि लिनुभएको छ । बाँकी हामीले लिने कि नलिने ? अध्यक्ष मात्र रुपान्तरण भएर त हुँदैन । हामी ठूलो जमात गडबढको भयो भने त उहाँलाई पनि गडबढ गराइदिने हो नि त, त्यसैले उहाँ जसरी आत्माआलोचित हुनुभएको छ, हामी आफ्नो ठाउँमा कहाँ कहाँ चुकेका छौँ हामी पनि आत्माआलोचित हुँदै यो हलबाट जाँदाखेरी एक ढिक्का भएर अगाडि बढ्नुपर्छ ।’ 

अन्य दलले एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

इकागज | पुस १३, २०७८

बुटवल- नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्र...

समानुपातिक प्रतिनिधित्वको आधारमा कमिटी बनाउने गरी माओवादीमा छलफल

इकागज | पुस १३, २०७८

काठमाडाैं - नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकमा नयाँ केन्द्रीय कमिटी विधानले व्यवस्था गरे अनु...

सांस्कृतिक क्रान्ति आफूबाटै सुरु गर्ने अध्यक्ष दाहालकाे उद्घाेष

इकागज | पुस १३, २०७८

काठमाडाैं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालले सांस्कृतिक क्रान्ति आफूबाटै सुरु हुने बताएक...

हरेक पटककाे राजनीतिक परिवर्तनपछि नेताहरूले राष्ट्रघात गरेका छन् : विश्वकर्मा

इकागज | पुस १३, २०७८

सुर्खेत - विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता खड्कबहादुर विश्वकर्माले हरेक परिवर्तन...

केन्द्रीय समितिका सबै क्लस्टर समावेशी बनाउन देव गुरुङको नेतृत्वमा समिति

इकागज | पुस १३, २०७८

काठमाडौँ – नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिमा सबै क्लस्टरलाई समावेश गराउन समिति गठन गरिए...