राजनीति

समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य छ : नेता सिटौला

इकागज | भदौ ६, २०८१
काठमाडौँ- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तनमा एक भएका राजनीतिक दल अब मुलुक र जनताको समृद्धिका लागि राष्ट्रिय एकता अपरिहार्य रहेको बताएका छन् ।  राष्ट्रियसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा नेता सिटौलाले वर्तमान अवस्थामा फेरि राष्ट्रिय एकताको अपरिहार्यता रहेको बताए । 'नेपाल...
संसद्

असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्‍नहरू भइरहेको छ : प्रधानमन्त्री ओली

इकागज | भदौ ६, २०८१

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्टिका नाममा जनतालाई भड्काउने प्रयत्नहरू भइरहेको बताएका छन् ...