राजनीति

जसपा नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष यादवको राजनीतिक प्रतिवेदन पेस

इकागज | साउन २७, २०८१
काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान पुनरावलोकन आयोग गठन गरेर संविधान संशोधन गर्नुपर्ने मत अघि सारेको छ । पार्टीको आजदेखि सुरु केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको ६१ बुँदे समसामयिक राजनीतिक प्रतिवेदनमा संविधान पुनरावलोकन आयोग गठनको विषय समावेश गरिएको छ । अध्यक्ष यादवले आयोग गठन गरी राय सुझाव र सिफारिसका  आधारमा मात्रै संविधान संशोधन गर्नुपर्ने राजनीतिक प्रस्त...