राजनीति

आकस्मिक समयमा कसैलाई बोल्न रोकेका छैनौँ : एमाले प्रमुख सचेतक गिरी

इकागज | साउन २९, २०८०
काठमाडौँ– नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले संसदको आकस्मिक समयमा आफूहरू कसैलाई बोल्न नरोकेको बताएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीेसँग कुरा गर्दै सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग यथावत रहे पनि सदनको आकस्मिक समयमा आफूहरूले कसैलाई बोल्न नरोकेको बताए । उच्चस्तरीय छानबिन समिति नबनाएसम्म एमालेको विरोधलाई अझै सशक्त बनाएर लैजाने उनले बताए । उनले सरकारका निकायहरू...
दल

विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको विषय : कांग्रेस

इकागज | साउन २९, २०८०

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसले विमानस्थलबाट अवैध ढंगले सुन बाहिरिनु गम्भीर चिन्ताको...