राजनीति

नेपालमा 'भूमि बैंक' स्थापना गर्न ढिलाई गर्नुहुन्न : ओली

इकागज | असार १९, २०८०
काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा ‘भूमि बैंक’ स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । बाँझो जमिनलाई परिचालन गरी कृषि उत्पादन बढाउन मुलुकमा भूमि बैंक आवश्यक रहेको ओलीको भनाइ थियो । मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पार्टीको कृषि तथा पशुपन्क्षी विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तराईमा ठूलठूला जमिन चक्लाबन्दी गरी खेती गर्न पनि सो बैंक ...