कुलप्रसाद केसी लुम्बिनीको मुख्यमन्त्री नियुक्त

इकागज | साउन २८, २०७८

बुटवल - लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । उनलाई प्रदेश सभाका ४२ सांसदले समर्थन गरेका छन् । 

लुम्बिनीमा केसीलाई मुख्यमन्त्री बनाउन गठबन्धनले बुझायो ४२ जनाको हस्ताक्षर

इकागज | साउन २८, २०७८

बुटवल- लुम्बिनी प्रदेशमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४ दलीय गठबन्धनको समर्थनमा प्रद...

लुम्‍बिनीमा आज नयाँ सरकार गठन हुँदै, माओवादीका केसी मुख्यमन्त्री बन्दै

इकागज | साउन २८, २०७८

बुटवल - शंकर पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएसँगै लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्र ...

लुम्बिनीमा २४ घण्टाभित्र सरकार गठन गर्न प्रदेश प्रमुखको आह्‍वान

इकागज | साउन २७, २०७८

बुटवल- लुम्बिनीमा प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। मुख्यमन्त्री शं...

जाँदाजाँदै पोख्रेलले गरे मेसु सरुवादेखि खेलकुद परिषद् सदस्य मनोनयनसम्म

इकागज | साउन २७, २०७८

बुटवल - लुम्बिनी प्रदेशका मुख्यमन्त्री श‌कर पोखरेलले राजीनामा दिनुअघि मन्त्रिपरिषद् बैठकबाट विभिन्न ६...

लुम्बिनी प्रदेश : फागुन २ सम्म केसी मुख्यमन्त्री, ३ देखि कनौडिया

विक्रम खड्का | साउन २७, २०७८

बुटवल - लुम्बिनीमा शंकर पोखरेल नेतृत्वको सरकार ढलेसँगै नेकपा माओवादी र कांग्रेसबीच नेतृत्वको विषयमा स...

लुम्बिनीमा मुख्यमन्त्रीको राजीनामा : संसद् बैठक सुरु, सत्तापक्षद्वारा बहिष्कार

इकागज | साउन २७, २०७८

बुटवल -  लुम्बिनीका मुख्यमन्त्री शंखर पोख्रेलले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्...