लुम्बिनीमा फेरि मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्‍वासको प्रस्ताव दर्ता गर्दै विपक्षी गठबन्धन

इकागज | साउन १९, २०७८

बुटवल-विपक्षी गठबन्धनले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ । अहिले विपक्षी गठबन्धन प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ताका लागि पुगेको कांग्रेस प्रमुख सचेतक फखरुद्दिन खानले जानकारी दिए । 

लुम्‍बिनीमा यसअघि पनि विपक्षीले मुख्‍यमन्‍त्री पोखरेलविरुद्ध अविश‍्वास प्रस्‍ताव दर्ता गरेको थियो । 

विमला वली फेरि एमालेमा

इकागज | साउन १८, २०७८

बुटवल - केहिदिनदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन रहेको भनिएकी लुम्बिनी प्रदेश सदस्य विमला खत्री वली एम...

लुम्बिनीमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न माग

बिक्रम खड्का | साउन १८, २०७८

बुटवल - प्रदेश प्रमुखसमक्ष लुम्बिनीमा बहुमत सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठन गर्न माग गरिएको छ । विप...

लुम्‍बिनीमा सत्ता संकट: विपक्षी गठबन्धन समावेदन दर्ता गर्दै

बिक्रम खड्का | साउन १८, २०७८

बुटवल - लुम्बिनी प्रदेशमा सत्ता संकट थप चुलिँदै छ । सरकारमा सामेल ३ जना मन्त्री प्रदेश सभा सदस्यबाट पदमु...

लुम्बिनीमा जसपाको अर्को ‘एक्सन’ : सांसद कल्पनाको ठाउँमा निर्मलालाई पठाउने तयारी

विक्रम खड्का | साउन १७, २०७८

बुटवल - उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले निर्वाचन आयोगबाट आधिकारिताको मान्यता...

बर्दियाका १२ विद्यालयका २२२३ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इकागज | साउन १७, २०७८

बर्दिया - नेपाली कांग्रेसका युवा नेता जन्मजय तिमित्सिनाको सक्रियतामा बर्दियाका १२ प्राथमिक विद्यालयमा अध्य...

लुम्बिनी सरकार अल्पमतमा रहेको भन्दै विपक्षीद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

बिक्रम खड्का | साउन १६, २०७८

बुटवल -लुम्बिनी प्रदेशमा शंकर पोखरेल नेतृत्वको सरकार अल्पमत रहेको भन्दै  विपक्षी दलहरूले प्रदेश प्रम...