बाँकेका अस्पतालमा शय्या खाली हुन थाले

इकागज | जेठ २४, २०७८

काठमाडौँ : पछिल्लो समय नेपालगञ्जसहित जिल्लामा कोरानो सङ्क्रमितका सङ्ख्यामा कमी आएको छ । यससँगै अस्पतालमा बिरामीका चापमा कमी आउँदा शय्यासमेत खाली हुन थालेका छन् ।  

भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा आइतबार सङ्क्रमितका लागि छुट्याइएका शय्यामध्ये दुवैका ६९, वेस्टर्न अस्पताल १४ र युनाइटेड अस्पतालका १२ श्यया खाली रहेको जनाइएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी  भएपछि सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो । 

कोभिड संक्रमित किशोरीलाई बलात्कारको प्रयास गर्ने इन्जिनीयर पक्राउ

इकागज | जेठ २२, २०७८

रोल्पा : रुन्टिगढी गाउँपालिकामा किशोरीलाई जबर्जस्ती करणीको प्रयास गर्ने एक इन्जिनीयर पक्राउ परेका छन्...

कोभिडले दुईको मृत्यु

इकागज | जेठ २२, २०७८

बाँके : बाँकेका अस्पतालमा भर्ना भएका थप दुई कोभिड -१९ सङ्क्रमितको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।...

छानबिन समितिको प्रतिवेदनप्रति स्वास्थ्यकर्मी असहमत, बाँकेमा आन्दोलन

इकागज | जेठ २०, २०७८

बुटवल : बाँकेस्थित भेरी अस्पताल नेपालगञ्‍जमा कार्यरत डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीले बिहीबार बेलुका प...