पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गयो

इकागज | जेठ १८, २०७८

बर्दिया : पाटेबाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ । जिल्लाको मधुवन नगरपालिका-५ बस्ने नन्दकला थापा क्षेत्रीको पाटेबाघको आक्रमणमा परी ज्यान गएको हो ।

बेल्झुण्डी सामुदायिक वनमा निगुरो टिप्ने क्रममा ६६ वर्षीया उहाँलाई पाटेबाघले आक्रमण गरेर जङ्गलभित्र लगेको थियो । खोजी गर्दा मृतावस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वरी कार्कीले बताए ।

राष्‍ट्रिय सभा उपनिर्वाचन: लुम्‍बिनीमा कांग्रेस उम्‍मेदवार पाण्‍डे विजयी

विक्रम खड्का | जेठ १७, २०७८

बुटवल: लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका ...

राष्ट्रिय सभा उपनिर्वाचन : तीन सय मतदातामा २९२ मत खस्यो

विक्रम खड्का | जेठ १७, २०७८

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य चयनका मतदान जारी छ । घोराहिस्थित कर्मचारी मिलन केन्द्रमा बिह...