शंकर पोखरेलले कलंकको टीका लगाए, हामी पखाल्‍ने प्रयास गर्छौँ : विपक्षी दल

इकागज | बैशाख २०, २०७८

बुटवल : अल्पमतमा रहेको पक्षलाई बलजफति सपथ दिलाउनुले लुम्बिनी प्रदेशमा कलंकको टीका लगाइएको विपक्षी दलले आरोप लगाएका छन् । उनीहरूले गैरसंवैधानिक, चरम अलोकतनन्त्रिक गतिविधी प्रदेश प्रमुखमार्फत शंकर पोखरेलले देखाएको बताएका छन् ।

विवादकाबीच मुख्यमन्त्री शंकर पोखरेलले सपथ लिएपछि विपक्षी दलहरू थप आक्रोशित बनेका छन् । संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका प्रमुख सचेतक फकरूदिन खानले सत्तामा बस्‍नेहरूलाई कानुन पालना गर्न नपर्ने देखाएको घटनाले प्रष्ट पारेको बताए । उनले भने 'अल्पमतमा रहेर पनि बलजफति अघि बढेकोले उनीहरूले थप मुडभेड नचाहेको देखियो, हामी सबै हिसावले प्रतिरोधको तयारीमा छौँ ।' 

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक तुलबहादुर घर्तिले अल्पमतमा परेर पनि सत्ता कब्जा गर्नेहरू केही समयमै नाङगिने बताए । भने 'हामीले थप रणनीति बनाएर उनीहरूको प्रतिकार गर्दैछौँ । लुम्बिनी प्रदेशमा पोखरेलले कलंकको टीका लगाए, हामी पखाल्ने प्रयास गर्नेछौँ ।

राजनीतिक नाट्यशालामा लुम्बिनी प्रदेशको एक दिन

विक्रम खड्का | बैशाख २०, २०७८

बुटवल : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव आइतबार लुम्बिनी प्रदेश सभामा टेबुल गर्ने कार्यक्रम ...

मुख्यमन्त्रीमा पोखरेलको पुनःनियुक्ति अनैतिक र असंवैधानिक : दाहाल

इकागज | बैशाख १९, २०७८

काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहालले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेललाई पुनः निय...

लुम्बिनीमा मन्त्रिमण्डल विस्तार, मुख्यमन्त्रीसँगै दुई मन्त्रीले लिए शपथ

इकागज | बैशाख १९, २०७८

बुटवल  ः मुख्यमन्त्री शंकर पोखरेलले शपथ लिए लगत्तै लुम्बिनी प्रदेशका २ जना मन्त्रीले पनि शपथ ग्रहण गर...

राजीनामा बुझाएका दुई सांसद भन्छन् : राजीनामा होइन शंकर पाेखरेललाई अस्वीकार गरेका हाैँ

इकागज | बैशाख १९, २०७८

बुटवल  : केहि बेरअघि नेकपा एमालेका  तिन सांसदले राजिनामा दिएको भनिए पनि उनिहरू&nbs...

कोभिड-१९ संकट : जुम्लामा कार्यरत चिकित्सकसतिहको टोली नेपालगन्ज आइपुग्यो

इकागज | बैशाख १९, २०७८

नेपालगन्ज : नेपालगन्जको भेरी अस्पतालको कोभिड-१९ वार्डमा सहयोगका लागि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्...