समाज

पोखरा–मुग्लिन सडक विस्तार योजना

अतिक्रमण गरेर बनाइएका संरचनामा पोखरा महानगरको डोजर [फोटोफिचर]

धनबहादुर गुरुङ | असार २५, २०८०
पोखरा- पृथ्वी राजमार्ग अन्तर्गत पोखरा–मुग्लिन सडक विस्तारको काम चलिरहेको छ । एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सडक खण्ड विस्तार गरी डेडिकेट ४ लेनको बनाइँदैछ । मुग्लिनदेखि जामुनेसम्म एक खण्ड र जामुनेदेखि पोखरासम्म अर्को खण्ड गरी २ भागमा विभाजन गरेर काम भइरहेको छ । तर, दुवै खण्डमा सोचेजस्तो कार्य प्रगति नहुँदा यो सडक खण्ड भएर यात्रा गर्ने यात्रु तथा सवारी चालकहरूले सास्ती खेप्दै आएका छन् ।   ...