समाज

रिङरोडका टिकट काउण्टरको बोर्ड हटाउने महानगरको निर्णय

इकागज | जेठ ३२, २०८०
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरपालिका भित्रका रिङरोडमा रहेका टिकट काउण्टरहरूको बोर्ड हटाउने भएको छ । बिहीबार महानगरले यस्तो निर्णय गरेको हो । महानगरपालिकाले असार १ गते शुक्रबारबाट महानगरपालिका भित्रका रिङ रोडमा रहेका टिकट काउण्टरहरूको बोर्ड हटाउने निर्णय भएको महानगर प्रहरी प्रमुख राजु अर्यालले बताए । उनले उपयुक्त स्थानहरूमा व्यवस्थित टिकट बुकिङ कार्यालय स्थापनाका लागि गठन गर्ने निर्णय भएक...