समाज

वडा अध्यक्ष नै घरेलु हिंसामा संलग्न

इकागज | जेठ २१, २०८०
महोत्तरी - घरेलु  हिंसा अन्त्यको लागि सार्वजनिक कार्यक्रममा बोलिरहने जनप्रतिनिधि नै  हिंसाको पीडक बने भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, महोत्तरीको भंगाहा नगरपालिकाका एक जना जनप्रतिनिधि यस्तै अपत्यारिलो  घटनाको प्रमाण आफैँ बनेका छन् । आफ्नै श्रीमती र छोरीले वडा नम्बर ४ का वडा अध्यक्ष गणेशप्रसाद महतोले दिने गरेको पीडा सार्वजनिक गरेपछि यस्तो खुलासा भएको हो । १८ वर्षीय छो...