समाज

इतिहासमा आज

इकागज | बैशाख ८, २०८१
काठमाडौँ- आज बैशाख ८ गते अर्थात अर्थात अप्रिल २० । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ ।​ सन्‌ १८१२ अप्रिल २० मा अमेरिकाका चौथों उपराष्ट्रपति जर्ज क्लिन्टन ७२ वर्षको उमेरमा वाशिंगटनमा निधन भयो । कार्यालयमा रहँदा मृत्यु हुने उनी पहिलो उपराष्ट्रपति बनेका थिए । सन्‌ १९१२ अप्रिल २० मा बोस्टनको फेनवे पार्कले आफ्नो पहिलो व्यवसायिक बेसबल खेलको आयोजना गर्‍यो । जबकि ड...