समाज

थाहा नगरपालिका-३ मा एक जना मृत फेला

इकागज | भदौ २, २०७९
काठमाडौँ - थाहा नगरपालिका-३ गुफाडाँडामा एक जना मृत फेला परेका छन् । गुफाडाँडास्थित जंगलमा सल्लोको रूखमा राम गोपाली झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । इलाका प्रहरी कार्यालय पालुङका अनुसार शवको पोस्टमार्टमका लागि हेटौंडा ल्याइँएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
घटना-दुर्घटना

दार्चुला दुर्घटनाका घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न गृहमन्त्रीको निर्देशन

इकागज | भदौ १, २०७९

कठमाडौँ - गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको शैल्यशिखर नगरपालिका–६ उल्लानीमा जिप दुर्घटना ह...