विचार-वार्ता

भ्रष्टाचार न्यूनीकरण र प्रस्तावित संशोधन विधेयक

सूर्य ढुङ्गेल | भदौ ३, २०७९
भ्रष्टाचार विश्वव्यापी रोग हो, यसको न्यूनीकरण सम्भव छ, तर निदान असम्भव  । नेपाल भ्रष्टाचारग्रस्त मुलुक भए पनि नेपाली जनताले यसबाट मुक्ति पाउने सम्भावना कम छ । भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने मूल संस्थागत राजनीतिक...

जनताले घृणा गरेको छ, थुकेको छ उहाँहरूलाई

पदबाहिर रहँदा पनि खुसी हुन सकिन्छ, सम्मानजनक जीवन बिताउन सकिन्छ भन्ने उदाहरणमा पूर्व गृह सचिव तथा पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको नाम आउने रहेछ । निर्वाचन आयोगमा साढे तीन वर्ष कार्यकाल बाँकी रहँदै ...

सम्पादकीय

संसद्का ‘हाटा’हरूलाई चुनावमा मतीय ‘भाटा’ दिने कि ?

इकागज | भदौ २, २०७९
‘हाटा’ अर्थात् हाजिर अनि टाप, कर्मचारी वृत्तमा प्रचलित शब्दावली मानिन्छ । जसरी पनि सरकारी काम छल्ने प्रवृत्तिलाई प्रतिनिधित्व गर्छ, हाटाले । अनि हाटा गर्नेविरुद्ध कहिलेकाहीँ छड्के चल्थ्यो, कर्मचारी सजायका भागीदार हुन्थे । लोकतन्त्र कालमा छड्के शब्द हराएको छ र हाजिर गरेर टाप ठोक्नेहरू सजायमा पर्दैनन् । अब कर्मचारी मात्र होइनन् कानुन निर्माता सांसदमा पनि ‘हाटा’ रोग सरेको छ । तिनकै हाटाका कारण संसद् को...