विश्व

केजरीवाललाई २८ मार्चसम्म हिरासतमा राख्न अदालतको अनुमति

इकागज | चैत १०, २०८०

काठमाडौँ- भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मार्च २८ सम्म हिरासतमा पठाइएको छ । उनीमाथि दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा संलग्न रहेको आरोप छ ।

शुक्रबार राति दिल्लीस्थित अदालतले मार्च २८ सम्म हिरासतमा राख्न अनुमति दिएको हो । इडीले अदालतमा दिल्लीको मदिरा नीतिको अनियमिततामा मुख्यमन्त्री केजरिवाल मुख्य दोषी भएको जिकिर गरेको बताइएको छ ।

बिहीबार राति मुख्यमन्त्री केजरीवाललाई प्रवर्तन निर्देशनालय (इडी)ले नयाँ दिल्लीस्थित उनको निवासबाट पक्राउ गरेको थियो ।

टेक जायन्ट एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको आरोप

इकागज | चैत ९, २०८०

काठमाडौँ- अमेरिकाले स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको तथा प्रतिस्पर्धालाई मारेको आरोप लगाउँद...

उत्तर कोरियाको आधा विदेशी मुद्रा आम्दानी साइबर आक्रमणबाट : संयुक्त राष्ट्रसंघ प्रतिवेदन

इकागज | चैत ९, २०८०

काठमाडौँ- संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्‌ले उत्तर कोरियाविरुद्ध प्रतिबन्ध प्रस्तावहरूको कार्यान्वयन ...

सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्रिया

इकागज | चैत ८, २०८०

काठमाडौँ - ईशा फाउन्डेसनका सद्गुरु जग्गी वासुदेवको दिल्लीको एपोलो अस्पतालमा आकस्मिक मस्तिष्कको शल्यक्र...