विश्व

निकारागुवामा विपक्षी नेताहरू पक्राउ

इकागज | असार १, २०७८

मानागुवा : निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ । 

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् ।

ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरूलाई छानिछानी पक्राउ गर्ने गरिएको छ । 

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरू पनि रहेका छन् । 

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ । (एपी)

चीनको सूचना प्रविधि क्षेत्रमा सन् २०२१ मा २.२१ ट्रिलियन युआन बढी खर्च

इकागज | जेठ ३१, २०७८

बेइजिङ : सूचना प्रविधि (आईटी) क्षेत्रमा चीनको खर्च वर्षको १० प्रतिशतले बढेर २०२१ मा २.२१ ट्रिलियन युआन (...

इन्डोनेसियामा फेब्रुवरीपछि पहिलो पटक कोभिड सङ्क्रमितको सङ्ख्या उच्च

इकागज | जेठ ३१, २०७८

इन्डोनेसिया : इन्डोनेसियामा आइतबार २४ घण्टामा कोभिड–१९ बाट थप सङ्क्रमितको सङ्ख्या नौ हजार ८६८ भएको...

पुटिनसँगको भेटवार्तापछिको पत्रकार सम्मेलनलाई बाइडन एक्लैले सम्बोधन गर्ने

इकागज | जेठ ३०, २०७८

काठमाडौँ: अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच आउँदो जुन १६ मा भेटवार्...