मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

मकवानपुर- मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिकामा यात्रु बाहक बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।
भिमफेदी गाउँपालिकाको जुरीखेत भन्ने स्थानमा बा.३ख ७८५८ नम्बरको यात्रु बाहक बस दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको भिमफेदी प्रहरीले जनाएको छ ।
काठमाडौँबाट हेटौंडा आउँदै गरेको बसमा कति जना यात्रु सवार थिए भन्नेबारे खुल्न बाँकी रहेको छ । घाइतेहरूको संख्या र मृतकको सनाखत समेत भएको छैन ।
दुर्घटनामा गम्भीर घाइतेहरूलाई काठमाडौँ पठाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया