कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान कडा सुरक्षाबीच पुन:सुचारु

सुर्खेत- सुर्खेतका दुई पालिकाका मतदान केन्द्रमा स्थानीय कार्यकर्ताबीच झडप भएपछि स्थगित मतदान अहिले पुन:सुचारु गरिएको छ ।
राजनीतिक दलका नेताहरूबीच विवाद हुँदा सुर्खेतको दुई पालिकाका दुई मतदान केन्द्रमा मतदान स्थगित भएको थियो । गुर्भाकोट नगर पालिका–११ स्थित सूर्य ज्योती आधारभूत विद्यालयको मतदान केन्द्र र सिम्ता गाउँपालिका–९ डाँडा खानीमा दलहरूबीच विवाद हुँदा मतदान स्थगित भएको थियो ।
ती मतदान केन्द्रमा अहिले कडा सुरक्षाका बीच मतदान भइरहेको प्रहरीले जनाएको छ ।

न्यून ज्यालामा काम गर्न बाध्य छन् हुम्लाका श्रमिक

कर्णालीमा देउडा खेल्दै लुतो फालेर मनाइयो साउने सङ्क्रान्ति

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेशमा भोलि सार्वजनिक बिदा

उच्च अदालत फैसलाले कोहलपुर–सुर्खेत प्रसारण लाइन विस्तारको बाटो खुल्यो

गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते

प्रतिक्रिया