सिन्धुपाल्चोकमा कांग्रेसले खोल्यो खाता, भण्डारी प्रदेशसभा सदस्यमा विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं १ को प्रदेश क मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फको साझा उम्मेद्वार एवम् नेपाली कांग्रेस नेतृ मसिना खड्का भण्डारी विजयी भएकी हुन् ।
उनले एमालेका युद्दविक्रम लामालाई पराजित गर्दै प्रदेश सांसद जितेकी हुन् । भण्डारी १२९७ मतान्तर सहित बागमती प्रदेश सभा सदस्य पदमा निर्वाचित भइन् । एमालेका युद्धविक्रम१३२२५ मा रोकिए ।

उद्धार कार्यलाई प्रभावकारी बनाउन कांग्रेसको आग्रह

उद्धार र राहतमा सक्रियतापूर्वक सहभागी हुन माओवादी कार्यकर्तालाई प्रचण्डको निर्दे…
आज संघीय संसद्का दुवै बैठक बस्दै

मधेसी केन्द्रित मोर्चाको बैठक बस्दै, उपनिर्वाचनमा साझा उम्मेदवार खोजिने

वैदेशिक रोजगारमा जानेहरूलाई बिनाधितो ऋण दिने कार्यविधि अन्तिम चरणमा

कांग्रेस बैठक आजसम्म चल्ने

कृषि कर्जालाई सरलीकृत गरिदिन मन्त्री अधिकारीको आग्रह

प्रतिक्रिया