सोमबार ०२ असार, २०८२
Monday, June 16, 2025

फिफा विश्वकपः जापान र क्रोएसियाबीचको खेल अतिरिक्त समयमा

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत जापान र क्रोएसियाबीचको प्रि-क्वार्टरफाइनल खेल अतिरिक्त समयमा धकेलिएको छ ।

निर्धारित ९० मिनेटमा दुबै टोलीले १-१ को बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको ४३ औँ मिनेटमा गोल गर्दै डायजेन माइडाले जापानलाई अग्रता दिलाएका थिए । तर ५५ औँ मिनेटमा क्रोएसियाका इभान पेरिसिकले गोल गर्दै खेललाई बराबरीको अवस्थामा पुर्‍याए ।