सिन्धु वेलफेयर सोसाइटीले पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता

काठमाडौं– सिन्धु वेलफेयर सोसाइटीले आफूले छात्रवृत्ति दिएर पढाइरहेका विद्यार्थीलाई ब्ल्याक हर्सको जुत्ता दिने भएको छ । ब्ल्याक हर्स इन्डष्ट्रिजले उत्पादन गरेको जुत्तालाई सोसाइटीमार्फत् अध्ययन गरिरहेका बालबािलकाले पहिलो चरणमा तीन वर्षसम्म पाउनेछन् ।
सोसाइटी र ब्ल्याक हर्सबीच विभिन्न सर्तमा सहमतिसमेत भएको छ । ब्ल्याक हर्सका सञ्चालक चीनबहादुर श्रेष्ठ र सोसाइटीका अध्यक्ष सूर्यबहादुर खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
सिन्धु वेलफेयर सोसाइटीको छनोटमा विभिन्न विद्यालयहरुका निःशुल्क रुपमा अध्ययन गरिरहेका २० जना विद्यार्थीका लागि प्रति विद्यार्थी वार्षिक दुई जोर जुत्ता उपलब्ध गराइने छ । जुत्ता उपलब्ध गराएबापत कुनै पनि शूल्क नलिने सम्झौता गरिएको ब्ल्याक हर्सका सञ्चालक श्रेष्ठले बताए ।

क्लासिक टेकको डिलर पार्टनर बन्ने मौका, बिना लगानी फोनबाटै आम्दानी!

सुनको मूल्य घट्यो, कतिमा कारोबार हुँदैछ ?

सुनचाँदीमा लगाइएको विलासिता करको विरोधमा काठमाडौँमा प्रदर्शन (भिडियो)

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सुशासन कायम गर्नसके राजस्व बढ्छ

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

साताको अन्तिम दिन नेप्से परिसूचक पाँच दशमलव ९९ अङ्कले घट्यो

प्रतिक्रिया