आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

कोभिड संक्रमित तीन जना थपिए

फाइल फोटो

काठमाडौं -  पछिल्लो २४ घण्टामा देशभर तीन जना कोरोनाका संक्रमित थपिएका छन् । एक हजार ८५ वटा नमूना परीक्षण गर्दा तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज एकजना संक्रमणमुक्त भएका छन् । 

देशभर अहिले ६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।