गोरखाबाट सुत्केरीको उद्धार

गोरखा - सुत्केरी व्यथाले च्यापेकी गोरखाकी एक महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी २२ वर्षीया अनिता गुरुङलाई हेलिकोप्टरबाट उद्धार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको हो ।
केरौंजास्थित स्वास्थ्य चौकीमा सुत्केरी गराउन नसकेपछि आफन्तको अनुरोधमा नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं लगिएको हो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत पछि खर्च व्यवस्थापन गर्ने गरी उनको उद्धार गरिएको हो ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया