स्वास्थ्य क्षेत्रमा लगानी बढाउन जरूरी छ : जीवन परियार
काठमाडौँ– कांग्रेस सांसद जीवन परियारले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनुपर्ने बताएका छन् ।
सोमबार संसद्मा सरकारले नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
‘काठमाडौँका सरकारी अस्पतालमा जाँदा थाहा हुन्छ, त्यस्ता धेरै विरामीका परिवारले उपचार गर्न नसकेर बीचमै आफैँ हस्ताक्षर गरेर घर लानुपरेको छ,’ उनले भने, ‘उनीहरूको अकालमा मृत्यु हुनुपर्ने अवस्था छ । त्यसकारण स्वास्थ्य क्षेत्रमा लगानी र नीति अगाडि बढाउनुपर्ने अवस्था छ ।’

राष्ट्रिय निकुञ्जसँग सम्बन्धित प्रतिवेदनमाथि समितिमा छलफल

सुशासन कायम गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्छः माया राई

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

प्रतिक्रिया