आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

कृषिमा युवा जनशक्तिलाई प्रोत्साहन गर्न १ अर्ब २० करोड विनियोजन

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८०–८१ मा कृषिमा युवा जनशक्तिलाई प्रोत्साहन गर्न १ अर्ब २० करोड विनियोजन गरेको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले युवा जनशक्तिलाई प्रोत्साहन गर्न सो रकम विनियोजन गरिएको बताए ।