उत्पादन र रोजगारलाई समृद्धिको आधार मान्दै उद्योगहरु स्थापना गरिने
काठमाडौं– उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी पूजी आकर्षित गरिने भएको छ ।
अर्थ मन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।
उत्पादन र रोजगार समृद्धिको आधार मूल नारा ल्याई निजी क्षेत्रलाई आकर्षित गरी उद्योगहरु स्थापना गरिनेसमेत उनले बताए । उद्याेग ग्राम निर्माणका लागि ४१ कराेड विनियाेजन गरिएकाे उनले बताए ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया