आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

अब मालपोत र नापी कार्यालयले अनलाइनबाटै सेवा दिने

काठमाडौँ– सरकारले आगामी वर्ष २०८०–८१ देखि देशका सबै मालपोत र नापी कार्यालयको सेवा अनलाइन प्रणालीबाट गरिने भएको छ ।

सोमबार संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले मालपोत र नापी कार्यालयको सेवा अनलाइनबाट दिइने बताएका हुन् ।