सरकार किसानको अभिभावक बन्देऊ : सांसद बर्तौला

काठमाडौँ– नेकपा एमालेका सांसद महेश बर्तौलाले किसानलाई मल बिउकाे अभावले सधैँ समस्या भएको भन्दै सरकारलाई किसानको अभिभावक बन्न आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
‘नेपालका किसानको चेहेरामा कहिल्यै खुसी देख्न सकिएन,’ उनले भने, ‘सरकारले मल बिउ दिँदैन, समस्यामा किसान । सरकारले उत्पादनको मूल्य र बजार दिँदैन त्यसले समस्यामा किसान । गाईबस्तुमा लम्की स्किन रोग लाग्छ, समस्या र पीडामा किसान । अहिले सरकारकै कारण कृषि बीमा रोकिएको छ, यसले पनि किसान समस्यामा छन् ।’
अहिले पनि खडेरी परेर तापक्रम बढ्दा किसान बाली सुकेर उनीहरू ठूलो पीडामा भएकाले सरकारले राहत र क्षतिपूर्ती दिनुपर्ने उनले माग गरे ।

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया