सांसद विनिता कठायतको प्रश्न : डायलाइसिसका लागि आठ महिना कहिलेसम्म कुर्ने ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले सरकारलाई डाक्टरको दरबन्दी थप्ने कुरामा गम्भीर हुनुपर्ने बताएकी छिन् ।
आइतबार प्रतिनिधिसभामा बोल्दै उनले जुम्लाबाट २१ वर्षीया बहिनीले आफूलाई फोन गरेर डायलाइसिस गर्न आठ महिना कुर्नुपर्ने भएको बताएपछि कठायतले सदनमा त्यस्तो जिकिर गरेकी हुन् ।
उनले सभामुख मार्फत् प्रधानमन्त्रीलाई प्रश्न गर्दै भनिन् ,‘ के तपाईंहरू आफू वा आफ्नो परिवारलाई डायलाइसिसलाई आठ महिना कुर्न भन्नुहुन्छ ? मैले ती बहिनीलाई के जवाफ दिऊँ ?
उनले भनिन्, ‘डाक्टरहरूको दरबन्दी के फजुल खर्च हो ? अर्थमन्त्रीले जवाफ दिनु प¥यो ।’

विद्यालय शिक्षा विधेयकमाथि तुषारापात भए शिक्षा क्षेत्र भताभुङ्ग हुन सक्छः सभापत…

फास्ट ट्रयाक निर्माण ढिलासुस्तीमा प्रभु साहको आक्रोश

सरकारको राम्रा काम देख्न नसक्नेहरूले भ्रम छरे : सांसद गिरी

मन्त्रीहरु भ्रष्टचार र घुसमा तल्लिन भएका कारण अनुहार छोपेर हिँड्न बाध्य भएः सां…

‘भिजिट भिसा’ र मन्त्रीको घूस प्रकरणबारे छानबिन गर्न माग

संसदमा रास्वपा र राप्रपाका सांसदहरुको कार्यशैलिप्रति सत्तारूढ दलका आपत्ति

राष्ट्रिय बस्ती विकास नीति तर्जुमाको काम अघि बढाइएको छः मन्त्री सिंह

प्रतिक्रिया